नेपाली काँग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसको विधान, २०१७ ९संशोधन सहित०को धारा २५ ९९० बमोजिम पार्टीका केन्द्रीय सदस्य नैनसिंह महर प्रमुख रहनुभएको शिक्षा विभागको सदस्यमा १० सदस्य मनोनयन...