नेविसंघको त्रिवि सभापतिमा तीन जनालाई मनोनयन गरिएको दुजाङको पत्र सार्वजनिक
काठमाडौँ । नेपाल विद्यार्थी सङ्घका सभापति दुजाङ शेर्पाले त्रिभुवन विश्वविद्यालय इकाई सभापतिको पदमा एकै तीन जनालाई मनोनीत गरेको पत्र सार्वजनिक गरेका छन् । नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले विष्णुबहादुर बडैला,...