मधेस प्रदेशमा मन्त्रालयको संख्या ११ नै यथावत् !
जनकपुरधाम। मधेस प्रदेश सरकारले मन्त्रालयहरूको नाम परिवर्तन गरेको छ । मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्लगायत मन्त्रालयको संख्या ११ नै यथावत् राख्ने गरी मन्त्रालयहरूको नाम समायोजन गरेको हो। नाम हेरफेर तथा...