८० सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त, पर्यटन मन्त्रालयअन्तर्गत सबैभन्दा धेरै
काठमाडौँ । सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी भएपछि सरकारले विभिन्न ८० सार्वजनिक निकायमा ६११ जना पदाधिकारी नियुक्त गरेको छ । विभिन्न मन्त्रालय, आयोग, प्रतिष्ठान, विश्वविद्यालय, बोर्ड, काउन्सिल...