नयाँ मन्त्रीको वरीयता निर्धारण : सुधन पाँचौँ, महावीर आठौँ स्थानमा
काठमाडौँ । मन्त्रिपरिषद् पुनर्गठनसँगै नियुक्त भएका दुई मन्त्रीको वरियता क्रमसमेत निर्धारण गरिएको छ। राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको कार्यविभाजनअनुसार गृहमन्त्री नियुक्त भएका सुधन गुरुङ मन्त्रिपरिषद्को पाँचौँ वरियतामा रहेका छन् भने विज्ञान,...