२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

अ+ अ-

काठमाडौँ । राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित औपचारिक समारोहमा नवनियुक्त मन्त्रिपरिषद् सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ गराएका हुन्।

उक्त कार्यक्रमअघि नै प्रधानमन्त्री बालेन्द्र साहले पनि पद तथा गोपनीयताको शपथ लिएका थिए। समारोहका क्रममा धार्मिक परम्पराअनुसार स्वस्तिवाचन र मंगलवाचनसमेत सम्पन्न गरिएको थियो।

नयाँ मन्त्रिपरिषद् संरचना अनुसार प्रधानमन्त्री साहले रक्षा तथा उद्योग मन्त्रालयको जिम्मेवारी आफैँसँग राखेका छन्। अर्थ मन्त्रालय स्वर्णिम वाग्लेको जिम्मामा परेको छ भने गृह मन्त्रालयको नेतृत्व सुदन गुरुङले सम्हालेका छन्। परराष्ट्र मन्त्रालय शिशिर खनाललाई दिइएको छ।

भौतिक पूर्वाधार तथा यातायातसँगै सहरी विकास मन्त्रालयको जिम्मेवारी सुनिल लम्साललाई दिइएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्व विराजभक्त श्रेष्ठले गरेका छन्। पर्यटन क्षेत्रको जिम्मेवारी खड्कराज पौडेल (गनेश) लाई तोकिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधिसँगै युवा तथा खेलकुद मन्त्रालय सस्मित पोखरेलको जिम्मामा रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी निशा मेहताले सम्हालेकी छन् भने सञ्चार मन्त्रालय विक्रम तिमिल्सिनालाई दिइएको छ।

यसैगरी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रतिभा रावलको जिम्मामा रहेको छ। श्रम मन्त्रालय दीपक साह (महोत्तरी)लाई दिइएको छ भने कानुन मन्त्रालय सोविता गौतमले सम्हालेकी छन्। महिला, बालबालिका सम्बन्धी मन्त्रालयको नेतृत्व सीता वादीले गरेकी छन्।