काँग्रेस बिपीको विचारमा हिँडेको छ : गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाली काँग्रेस बिपीको विचारमा आधारित रहेको बताएका छन् । शुक्रबार धरानमा लेखक तथा साहित्यकार गिरीराज आचार्यद्वारा लिखित ‘बिपीका साहित्यिक विचारहरू’ नामक पुस्तक विमोचन कार्यक्रममा उनले काँग्रेस...