‘आँखा बन्द गरेर नेपालमा केही पनि छैन भनेर सोच्यो भने केही पनि देखिँदैन’
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आँखा बन्द गरेर नेपालमा केही पनि छैन भनेर सोचे केही पनि नदेखिने बताएका छन् । मङ्गलवार चितवनको सौराहमा हात्ती महोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले...