गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै रास्वपाका नेता-कार्यकर्ता उत्रिए सडकमा
काठमाडौँ । बालकुमारी घटनाका विषयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता-कार्यकर्ताले प्रदर्शन गरेका छन् । आज (शनिबार) ललितपुरको बालकुमारीस्थित ईपीएस कार्यालयअगाडि प्रदर्शन गर्दै रास्वपाले गृहमन्त्रीको...