बढ्दो महँगी नियन्त्रणमा प्रभावकारी कदम चाल्न सरकारलाई काँग्रेसको आग्रह
काठमाडौँ । नेपाली काँग्रेसले बजारमा बढिरहेको महँगी नियन्त्रणका लागि प्रभावकारी अनुगमन र राहतका कार्यक्रम सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएको छ। काँग्रेस केन्द्रीय समितिको जारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता...