महन्थ ठाकुरले भेटे प्रधानमन्त्री देउवालाई
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । बुधवार बिहान अध्यक्ष ठाकुरले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेट गरेका हुन् ।...