एक महिने जनजागरण अभियान सुरु गर्दै संघीय लोकतान्त्रिक मोर्चा
काठमाडौँ । संघीय लोकतान्त्रिक मोर्चाले काठमाडौँबाट एक महिने जनजागरण अभियान सुरु गरेको छ । वर्तमान राजनीतिक अवस्थाबारे देशव्यापी रूपमा जानकारी गराउन एक महिने जनजागरण अभियान सुरु गरेको मोर्चाले जनाएको छ...