महाकवि देवकोटाको ६७औँ स्मृति दिवस मनाइँदै
काठमाडौँ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक महाकवि देवकोटाको स्मृति दिवस मनाउन लागेको...