भारतलाई फेरि कूटनीतिक नोट पठाउँदै सरकार
काठमाडौँ । महाकाली नदीमा भारतले एकपक्षीय रूपमा निर्माण गरिरहेको बाँधप्रति विरोध जनाउँदै नेपाल सरकारले कूटनीतिक नोट पठाउने भएको छ। दार्चुलाको सदरमुकाम खलङ्गा नजिकै भारतले एकपक्षीय रूपमा बाँध निर्माण गरेपछि स्थानीय...