दार्चुलामा तुइन चुँडिएर महाकालीमा खसेका नारायण बुढाथोकी बेपत्ता
दार्चुला । दार्चुलामा तुइन चुँडिएर एक युवक महाकाली नदीमा खसेर बेपत्ता भएका छन्। व्यास गाउँपालिका-२, दुम्लिङका २८ वर्षीय नारायण बुढाथोकी मंगलबार दिउँसो करिब १२ बजे तुइन चुँडिएर नदीमा खसेको जिल्ला...