दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुंगे पुल भत्कियो
काठमाडौँ । कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने प्रसिद्ध महाकाली झोलुंगे पुल बाढीका कारण भत्किएको छ। बुधबार बिहान महाकाली नदीमा आएको भीषण बाढीले पुलको मध्यभागमा रहेको एक पिलर ढालेपछि पुलको...