आन्तरिक राजश्व विभागको महानिर्देशकमा कुँवर
काठमाडौँ । आन्तरिक राजश्व विभागको महानिर्देशकमा सहसचिव बिनोद बहादुर कुँवरलाई ल्याइएको छ । अर्थमन्त्री युवराज खतिवडाले राजश्व प्रशासनमा सबैभन्दा बलियो विभाग मानिने राजश्व विभागको महानिर्देशकमा कुँवरलाई ल्याएका हुन् । वरिष्ठ...