शहरीमा सरुवा खेलो : करोडौँको कन्सल्टेन्सी हत्याउन विश्वासपात्रलाई महानिर्देशक, मुख्यसचिव मूकदर्शक !
काठमाडौँ । निजामती कर्मचारीमा सरुवा एक विकृत रोग बन्न पुगेको छ । नियमित प्रक्रिया मानिने कर्मचारी सरुवालाई सङ्घीय मन्त्रालयले नै ‘खेलो’ बनाउन थालेसँगै कर्मचारीतन्त्रमा मात्रै होइन, आम नागरिकलेसमेत ‘घृणित खेल’का...