गभर्नर अधिकारीको फोटो राखेर राष्ट्र बैंककै कर्मचारीसित रकम असुलीको प्रयास
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको फोटो दुरुपयोग गरेर रकम ‘असुली’को घटना बाहिरिएको छ । अधिकारीको फोटो राखिएको ह्वाट्एपमार्फत राष्ट्र बैंककै एक अधिकारीसँग रकम मागेको तथ्य खुलेको राष्ट्र...