राष्ट्र बैंकका गभर्नर अधिकारीलाई निर्माण व्यवसायीहरूले बुझाए ज्ञापन पत्र
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई व्यवसायीहरूले ज्ञापन पत्र बुझाएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डले गभर्नर अधिकारीसँग निर्माण व्यवसायीहरूलाई भुक्तानी नदिँदा समस्या...