शोभाकान्त पौडेल मधेश प्रदेश प्रमुख सचिवमा सरुवा
काठमाडौँ । सरकारले सचिव शोभाकान्त पौडेललाई मधेश प्रदेशको प्रदेश प्रमुख सचिवमा सरुवा गरेको छ। महालेखा नियन्त्रक कार्यालयमा कार्यरत पौडेललाई अघिल्लो मन्त्रिपरिषद् बैठकले रिक्त रहेको प्रदेश प्रमुख सचिव पदमा खटाउने निर्णय...