अर्ब बढी मूल्यका मेडिकल उपकरण प्रयोगविहीन रहेको खुलासा
काठमाडौँ । देशका प्रमुख स्वास्थ्य संस्थामा अर्ब बढी मूल्य पर्ने मेडिकल उपकरण प्रयोगविहीन अवस्थामा रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको ६२औँ वार्षिक प्रतिवेदन अनुसार उक्त तथ्य खुलासा भएको हो...