‘लेखा परीक्षणलाई गुणस्तरीय बनाउन सुधारका प्रयासहरू थालिएको छ’ – महालेखापरीक्षक राया
काठमाडौँ । महालेखापरीक्षक तोयम रायाले वित्तीय अनुशासन कायम गर्न र लेखापरीक्षण कार्यलाई थप गुणस्तरीय, पारदर्शी तथा जवाफदेही बनाउन विभिन्न सुधारका प्रयासहरू थालिएको बताएका छन् । महालेखा परीक्षकको कार्यालयको ६८औँ वार्षिकोत्सव...