‘महिला उद्यमशीलता प्रवर्द्धनका लागि आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध’ : प्रधानमन्त्री शाह
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले महिला उद्यमीहरूको क्षमता विकास, व्यवसाय विस्तार र उद्यमशीलता प्रवर्द्धनका लागि सरकारले आवश्यक सहयोग उपलब्ध गराउने बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महिला उद्यमी महासंघ नेपालका...