सुदूरपश्चिम प्रदेशमा प्रमुख दलबाट महिला उम्मेदवार न्यून
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा प्रमुख दलले न्यून सङ्ख्यामा महिलालाई चुनावी प्रतिस्पर्धामा उतारेका छन् । प्रमुख दलमध्ये नेपाली काँग्रेस र नेपाल...