महिला तथा सामाजिक मामिला समिति सदस्यमा विन्दवासिनी कंसाकार मनोनीत
काठमाडौँ । प्रतिनिधिसभामा सदस्य विन्दवासिनी कंसाकार महिला तथा सामाजिक मामिला समितिमा मनोनीत भएकी छिन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक सदस्यका रूपमा सांसद बनेकी हुन् । प्रतिनिधिसभाको आजको बैठकमा...