महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीद्वारा पदभार ग्रहणपछि प्रतिबद्धता सार्वजनिक
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी सम्हालेपछि नवनियुक्त मन्त्री सीता बादीले शहिद, घाइते, जेनजेड अभियन्ता, राष्ट्रसेवक तथा आम नागरिकप्रति सम्मान व्यक्त गर्दै जिम्मेवारी इमान्दारिता, पारदर्शिता र उत्तरदायित्वका...