२२ कार्तिक २०७६, शुक्रबार
अहिंसाका पक्षधरको एकता नै हिंसा विरुद्धको अभियान हो : मन्त्री थापा
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले समाजमा हुने सबै खालको हिंसा अन्त्यका लागि अहिंसाका पक्षधर मिलेर अगाडि बढ्नुको विकल्प नभएको बताएकी छन् । महिला हिंसा विरुद्धको...