कोशी लोक सेवा आयोगका अध्यक्ष गुरागाईँले लिए शपथ
काठमाडौँ । कोशी प्रदेश लोक सेवा आयोगको अध्यक्षमा नियुक्त गरिएका पूर्वसचिव महेन्द्रप्रसाद गुरागाईँले पद तथा गोपनीयताको शपथ समेत ग्रहण गरेका छन् । प्रदेश प्रमुखको कार्यालयमा आइतबार आयोजित समारोहमा उनलाई उच्च...