भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
काठमाडौँ । भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको ‘एकीकृत प्रारम्भिक प्रतिवेदन’ बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापा मगर समक्ष पेश गरिएको छ । प्रदेशको...