महोत्तरीमा भड्कियो हिंसा, प्रहरीद्वारा एक दर्जन हवाइ फायर
काठमाडौँ । महोत्तरीको भंगहा नगरपालिका-८ मा हिंसा भड्किएको छ । हिन्दु सम्राट् सेना नाम गरेको एक सङ्गठनले निकालेको र्यालीको क्रममा हिंसा भड्किएको हो । स्थितिलाई नियन्त्रणमा लिन बल प्रयोग गर्नु...