२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्कूलबाट फर्किँदै गरेका तीन बालिका बेपत्ता

अ+ अ-

काठमाडौँ । भारतीय बच्चा चोर छिरेको भनेर मधेसका जिल्लाहरूमा हल्ला चलिरहेका बेला महोत्तरीको पिपरा गाउँपालिकाबाट १० वर्ष मुनीका तीन स्कुले बालिका बेपत्ता भएकी छन् ।

पिपरा गाउँपालिका २ बनौलीका मोहित चौधरीकी ८ वर्षीया छोरी आराधना र वडा नम्बर ७ का दीपेन्द्र झाँका ७ वर्षीया छोरी प्रज्ञा र १० वर्षीया छोरी प्रियांशी बेपत्ता भएकी छन् । आज बिहान पढ्न स्कुल गएकी उनीहरू घर फर्केकी छैनन् ।

बेपत्ता बालिकाहरूलाई खोज्न स्थानीय निस्केका छन् । बालिका बेपत्ता भएकोबारे स्थानीयले प्रहरीलाई पनि खबर गरेको छ । तर आसपास गाउँमा कतै फेला नपरेको बुझिएको छ ।

बेपत्ता तीनै बालिका देवसिद्धी इङ्लिस बोर्डिङ स्कुलमा पढ्छिन् ।

प्रहरी चौकी पिपराका इन्चार्ज सन्तोष झाले बेपत्ता बालिकाको खोजी गर्ने क्रममा ‘उनीहरू करिब १२ बजेतीर जनकपुर–जलेश्वर सडक खण्डको चाँदी चोकमा देखा परेको थियो’ भन्ने कुरा खुलेको बताएका छन् ।