माओवादीबाट मन्त्रीका लागि ७ जनाको नाम सिफारिस
काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार विश्वासको मत लिँदै छन् । कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने समयसम्म साथमा रहेको नेकपा (माओवादी केन्द्र)ले सरकारको नेतृत्व आलोपालो नभए सरकारमा सहभागी...