वृहत् वामपन्थी एकता हुने गरेर मात्रै माओवादीसँग एकता हुन्छ : राजेन्द्र राई
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सचिव तथा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले माओवादी केन्द्रसँग तत्काल पार्टी एकता नहुने बताएका छन् । आगामी ५ वर्षको अवधिमा एमालेसहितको वामपन्थी एकताको सम्भावना...