डिल्लीबजार कारगारमै पुगेर प्रचण्डले भेटे रेशम चौधरीलाई
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीसँग भेटवार्ता गरेका छन् । सुदूरपश्चिमबाट निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीको उदय भएसँगै प्रचण्ड चौधरीलाई भेट्न डिल्लीबजार कारगारमै...