पूर्वी रुकुमको पुथा उत्तर गङ्गा र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा माओवादीको जित
काठमाडौँ । पूर्वी रुकुमको पुथा उत्तर गङ्गा गाउँपालिका र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । फक्ताङलुङ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका राजन लिम्बु २६६० मतका साथ...