आज मधेशका चार चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्ड
काठमाडौँ । चुनावी प्रचारको दौडाहामा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मधेस प्रदेशका चुनावी सभामा व्यस्त हुने छन्। प्रचण्डले आज रौतहट, बारा, धनुषा र सर्लाहीका विभिन्न सभालाई सम्बोधन...