सर्केगाडमा अघिअघि माओवादी, पछिपछि काँग्रेस
काठमाडौँ । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षका लागि भएको उपनिर्वाचनको मतगणनामा माओवादी केन्द्रको अग्रता कायमै छ । सोमबार साँझ ६ बजेसम्मको परिणाम अनुसार माओवादी केन्द्रकी उम्मेदवार देवकी तिमल्सिनाले ९४८ मतसहित अग्रता...