विदेशबाट फर्किपछि विजयकुमार बने उत्कृष्ट कृषक
महेन्द्रनगर । सात वर्षअघि वैदेशिक रोजगारीका शिससिलामा मलेसिया मजदुरी गर्न पुगेका कञ्चनपुरको लालझाडी गाउँपालिका-४ का विजयकुमार चौधरी स्वदेश फर्किए । मलेसियामा तीन वर्ष मजदुरी गरेका चौधरीको मासिक रु. ३५ हजार...