आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी
गण्डकी । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरूबीचको कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य भएको बताएका छन् । पोखरामा सम्पन्न लोक सेवा आयोगहरूको दुई दिने छैटौँ राष्ट्रिय सम्मेलनको आज...