काँग्रेस संसदीय दलको बैठक अघि प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबिच भेटवार्ता
काठमाडौँ । सत्तारुढ तीन दलका शीर्ष नेताबिच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ । मङ्गलवार बिहान प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत...