मेयरको सट्टामा एसइई दिँदै गरेका नक्कली परीक्षार्थी पक्राउ
रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयरको सट्टामा (एसइई) दिँदै गरेका एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको सट्टामा एसइई दिँदै गरेका...