इन्धन अभावले क्युबामा मानवीय संकट गहिरिँदै, स्वास्थ्य सेवा गम्भीर प्रभावित
संयुक्त राष्ट्रसंघ । क्युबामा बढ्दो इन्धन अभावका कारण देश गम्भीर मानवीय संकटतर्फ धकेलिएको भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफान दुजारिकका अनुसार इन्धन आयात...