‘बालेनले फुटपाथ व्यवसायीलाई गरेको व्यवहार नजर अन्दाज गर्दा सुकुम्वासी नागरिकले दुःख पाए’ : सुशील प्याकुरेल
काठमाडौँ । वरिष्ठ मानव अधिकारकर्मी सुशील प्याकुरेलले मुलुकमा कानूनको शासन नभई मनपरी शासन चलिरहेको टिप्पणी गरेका छन् । शुक्रवार काठमाडौँको माइतीघर मण्डलामा जबरजस्ती उठिबास तथा भूमिहीन सुकुम्वासी नागरिकमाथि अमानवीय व्यवहारविरुद्ध...