‘सम्मानपूर्वक बाँच्न पाउने नागरिकको अधिकारको सुनिश्चित गर’
काठमाडौँ । मानव अधिकार आयोगले प्रेमप्रसाद आचार्यको आत्मदाह घटनामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार एक विज्ञप्तिमार्फत आयोगले सम्मानपूर्वक बाँच्न पाउने नागरिकको अधिकारको सुनिश्चित गर्न आग्रहसमेत गरेको छ ।...