मानव अधिकार आयोगले सोधपुछका लागि एसएसपी खड्कालाई बोलायो
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले पूर्व प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरी कार्यालयमा राखिएको घटनाबारे छलफल गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्कालाई मंगलबार बोलाएको...