काँग्रेसले भन्यो-‘आफ्नै इच्छाले गएकालाई मानव तस्करीसँग जोडेर हेर्न मिल्दैन’
काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसा प्रकरणलाई मानव तस्करीसँग जोडेर हेर्न नमिल्ने बताएका छन् । बिहीबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले आफ्नै इच्छाले मानिसहरू भिजिट...