मानव बेचबिखन नियन्त्रणमा उत्कृष्ट काम गर्ने स्थानीय तहलाई सम्मान गरिने
काठमाडौँ । सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका क्षेत्रमा उल्लेखनीय काम गरेको एक स्थानीय तहलाई राष्ट्रिय स्तरमा सम्मान गर्ने भएको छ। महिला, बालबालिका, लैंगीक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा...