जनतालाई सास्ती दिएर राष्ट्रपतिलाई दिएको सम्मान कुनै अर्थ हुँदैन : ज्ञानेन्द्र शाही
काठमाडौँ। प्रहरीबाट कुटिएका चिकित्सकमाथि कुटपिट गर्नेलाई तत्काल कारबाही गरिनु पर्छ भन्दै सांसद ज्ञानेन्द्र शाहीले माग गरेका छन् । राप्रपाका संसदीय दलका प्रमुख सचेतकसमेत रहेका शाहीले विज्ञप्ति जारी गरी राष्ट्रपतिको सवारीका...