रेशम चौधरीको माफी मिनाहाविरुद्धको रिट सर्वोच्चद्वारा खारेज
काठमाडौँ। सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई राष्ट्रपतिबाट प्रदान गरिएको माफी मिनाहाविरुद्ध दायर भएको रिट निवेदन खारेज गरेको छ। न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले चौधरीलाई...